गोकुलको प्रश्न : पहिला रास्वपा संघीयता खारेज भन्थ्यो अब संविधान संशोधन गर्ने कि नाई?

सरकारले संविधान संशोधन गर्ने तयारी गरिरहँदा उनले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनु पर्ने तर्क समेत गरेका छन्।