अग्रता जोगाउन नसक्दा क्यानडासँग बराबरीमा रोकियो बोस्निया एन्ड हर्जगोभिना

३० जेठ, काठमाडौं । फिफा विश्वकप–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिना बराबरीमा खेलेका छन् । क्यानडाको टोरन्टो स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ को बराबरी खेलेका …