आइतबार ओपिडी सेवा सञ्चालन गर्ने अस्पताललाई मन्त्रालयको धन्यवाद

कार्यविधि तयार नहुन्जेल बिरामीको हितलाई प्राथमिकतामा राख्दै उपलब्ध जनशक्ति र स्रोतका आधारमा सेवा सञ्चालन गर्न अस्पतालहरूलाई अनुरोध गरिएको छ।