रोकियो सेयर बजारको गिरावट

काठमाडौं– साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज परिसूचकमा सामान्य सुधार देखिएको छ। शुक्रबार नेप्से परिसूचक १.५४ अंकले बढेर २७८८.७० विन्दुमा पुगेर बन्द भएको छ। परिसूचकमा झिनो वृद्धि देखिए पनि आज कारोबार रकम भने उत्साहजनक रहेको छ। दिनभर कुल ३५१ कम्पनीका १ करोड २१ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २७ करोड ३ लाख रुपैयाँ […]