बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले बढी धुवाँ फाल्ने ३७ वटा सवारीसाधनलाई कारबाही गरेको छ । काठमाडौँको कलङ्की मन्दिरस्थित सडकखण्डमा बिहीबार गरिएको प्रदूषण जाँचका क्रममा बढी धुवाँ फाल्ने ३२ वटा सवारी कारबाहीमा परेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले भने, “वातावरण विभाग बबरमहल र काठमाडौँ […]