काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको पहिलो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा पोखरा एभेन्जर्सका ऋषि धवनले अर्धशतक प्रहार गरेका छन् । धवनले २७ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाएका हुन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १६६ रनको लक्ष्य पछ्याउँदै […]