भेनेजुएलामा कारबाही गर्न सिआइएलाई अनुमति दिएको ट्रम्पको खुलासा

यस्तो परिस्थितिमा मादुरोको सत्ता पल्टाउन ट्रम्पले ठूलो संख्यामा सेना र युद्धपोत पठाएका हुन सक्ने विश्लेषण गरिएको छ। सेना र युद्धपोत देखेर मादुरो डरले देश छाडेर भागून् भन्ने मनसाय पनि उनको हुन सक्छ।