राष्ट्रपति पौडेल सुरक्षा निकायका प्रमुखसँग छलफलमा

१ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई छलफलका लागि शीतलनिवास बोलाएका छन् । सरकारको समेत सहभागितामा चारवटै सुरक्षा निकायका प्रमुखसँग राष्ट्रपति पौडेलको छलफल चलिरहेको शीतलनिवासले जनाएको छ । ‘सरकारको समेत सहभागितामा चारवटै सुरक्षा …