ससुरालीमा टीका लगाउँदा दक्षिणा कम पाएपछि...

कान्छा ज्वाइँ बैठक कोठामा गएर सोफामा बसिसकेका थिए। उनकै बढी सत्कार भइरहेको थियो ससुरालीमा। सासूआमा हतारहतार कान्छा ज्वाइँलाई गिलासमा जुस र फलफूल टक्र्याउँदै थिइन्।