इथियोपियाका प्रतिद्वन्द्वी क्षेत्रीय सेनाबीच झडप, कैयौँ हताहत

अदिस अबाबा । दक्षिणी इथियोपियाका सोमाली र ओरोमिया क्षेत्रका सेना र विद्रोही लडाकूबीच हालैका दिनहरूमा भएका झडपमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ ।  क्षेत्रीय विवादको पृष्ठभूमिमा यो घटना भएको स्रोतहरूले शनिबार एएफपीलाई बताए । मङ्गलबारदेखि सुरु भएको लडाइँ शनिबार पनि जारी थियो ।  सोमाली लडाकुहरू सहरका ठूला भवनहरूबाट भारी हतियार चलाइरहेका छन् भने ओरोमियाका सैनिक बलहरू […]