काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । आइतबार स्वास्थ्य तथा जनसंख्यासहित चार वटा मन्त्रालयले नयाँ मन्त्री पाउने बालुवाटार स्रोतको दाबी छ । प्रधानमन्त्री कार्कीले डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या, गणपतिलाल श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, खगेन्द्र सुनारलाई श्रम तथा रोजगार र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रीको […]