सरकारको स्वेच्छाचारिता अस्वीकार्य

–अध्यादेश शासन र संवैधानिक हस्तक्षेपप्रति आपत्ति–पक्षपाती अनुसन्धान र कमजोर सुशासनमाथि प्रश्न–गलत कदम नसच्याए सशक्त प्रतिरोध गर्ने चेतावनी काठमाडौँ । नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै संविधान, विधिको शासन र लोकतान्त्रिक मूल्यविपरीतका गतिविधि बढेको आरोप लगाएको छ । सरकारको प्रारम्भिक कमजोरीलाई अनुभवको कमी ठानेर संयम अपनाएको कांग्रेसले पछिल्ला गतिविधि नेतृत्वको सोच, चरित्र र प्रवृत्तिकै अभिव्यक्ति […]