आइपिएल यसै साता पुनः सुरु हुने - हाम्रो खेलकुद

एजेन्सी - विराट कोहली सम्मिलित रोयल च्यालेन्जर्स बैंगलुरु‌ (आरसीबी) र कोलकाता नाइट राइडरबीचको खेलसँगै आइपिएल २०२५ को पुनः सुरु हुने भएको छ। इन्डियन प्रिमियर लिग (आइपिएल) को खेल शनिवार ( मे १७) सुरु हुने भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिआइसिसी ) ले जनाएको छ । बिआइसिसीले सोमवार परिमार्जित तालिका सार्वजनिक गर्दै फाइनल जेठ २० ( जुन