एमाले रुकुमपूर्वका प्रतिनिधि सभाका उम्मेदवार कैलाश मल्ल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

६ मंसिर, रुकुमपूर्व । रुकुमपूर्वका पूर्व उपविजेता एवं एमालेका प्रतिनिधि सभा उम्मेदवार रहेका कैलाशकुमार मल्ल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार उनलाई औपचारिक सदस्यता दिएर पार्टी …