साफ क्लब महिला च्याम्पियनसिप मंसिर १९ देखि, विजेतालाई १० हजार डलर, टिकट मूल्य कति?

१५ मंसिर, काठमाडौं । पहिलोपटक आयोजना हुन लागेको साफ क्लब महिला च्याम्पियनसिप फुटबल यही मंसिर १९ गतेदेखि काठमाडौंमा सुरु हुनेछ । जसमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्नेछन् । मंसिर १९ देखि पुष २५ …