शाहरूख खान पढाइमा कस्ता थिए? कलेजको 'मार्कसिट' भाइरल

बलिउड सुपरस्टार शाहरूख खानको कलेज पढ्दाको एक 'मार्कसिट' यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।