स्वास्थ्य परीक्षण शुल्क बढाएको विषयमा म्यानपावर व्यवसायीको विरोध

१२ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएको विषयमा म्यानपावर व्यवसायीले विरोध जनाएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएको विषयमा विरोध जनाएको हो । श्रम, रोजगार …