काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले राति निवासबाट नियन्त्रणमा लिएर केही घण्टापछि आफन्तको जिम्मा लगाएको घटनाप्रति जेनजी अभियन्ता शुनिल विकले आपत्ति जनाएका छन्। प्रहरीले जबरालाई सुरक्षा खतरा रहेको भन्दै शनिबार राति सुरक्षित स्थानमा लगिएको जनाएको थियाे । तर खतरा के थियो, कसबाट थियो र घरबाटै लैजानुपर्ने कानुनी आधार के थियो भन्नेबारे प्रहरीले स्पष्ट पारेको […]