सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

मुस्ताङ, १६ असोज । केही दिन अघिको भारी वर्षापछिको बाढी पहिरो र नदी कटानबाट अबरुद्ध बेनी-जोमसोम सडक सञ्चालन नहुँदा यस क्षेत्रका किसान चिन्तित छन् । दसैँ अघिको सोह्र श्राद्ध चलिरहँदा सबैभन्दा बढी स्याउ खपत हुने समयमा सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ उत्पादक किसान र ब्यापारी सबैभन्दा बढी मर्कामा परेका हुन् । दसैँ-तिहार लगायतका महत्वपूर्ण चाडपर्व […]