एसडी योगी र अन्जु पन्तको स्वरमा ‘जलाकी’ को गीत ‘चाँदी जलप’

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ युट्युबमा सार्वजनिक भएको छ । चर्चित फिल्म ‘खुश्मा’ फेम्ड निर्देशक अशोक थापाको यो दोस्रो निर्देशकीय कथानक हो । गीता कलाकार सोनम तोप्देन, उपासनासिंह ठकुरी, शिल्पा …