लुम्बिनीको प्लेअफ सम्भावना, विराटनगर पाँच विकेटले पराजित

काठमाडौँ। विराटनगर किंग्सविरुद्ध पाँच विकेटको सहज जित निकाल्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफ सम्भावनालाई कायम राखेको छ। प्रतियोगितामा लुम्बिनीको यो तेस्रो जित हो। त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमा विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीको जितमा ओपनर डी’आर्सी सर्टले अर्धतकीय पारी खेले। उनले ४४ बलमा […]