जनकपुर। सात राजनीतिक दलको बैठकले मुख्यमन्त्रीको नामको टुंगो लगाएको छ। सात दलले मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादवलाई अघि सार्ने निधो गरेको हो। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शुक्रबार ५ बजेसम्मका लागि नयाँ सरकार बनाउन समय दिएपछि सात दलको बैठकले मुख्यमन्त्रीको नाम टुंगो लगाएको हो। जसपा नेपालका सरोजकुमार यादवका अनुसार मधेसको मुख्यमन्त्री अब नेपाली कांग्रेसका प्रदेश […]