विश्वका ५ शक्तिशाली देशको समूह ‘सी५’ बनाउँदै ट्रम्प, कुन-कुन देश अटाउँछन् ?
२७ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत, रूस, चीन र जापानसँग मिलेर एउटा नयाँ समूह कोर फाइभ (सी-५) ल्याउने तयारी गरिरहेका छन्। अमेरिकी वेबसाइट 'पोलिटिको' का अनुसार यो मञ्चले ग्रुप सेभेन (जी७) देशहरूको …