प्रस्तावित राजदूत पाण्डे भन्छन् -नेपालको कूटनीति असफल भएको भन्न मिल्दैन

काठमाडौँ । भारतका लागि प्रस्तावित नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले नेपालको कूटनीतिलाई असफल भन्न नमिल्ने बताएका छन्। नेपालको ऐतिहासिक अस्तित्व र स्वतन्त्रता नै कूटनीतिक सफलताको महत्त्वपूर्ण उदाहरण भएको उनको तर्क छ। सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना र भावी प्राथमिकता प्रस्तुत गर्दै पाण्डेले दक्षिण एसियाका अधिकांश मुलुक बेलायती उपनिवेशमा रहेका बेला पनि नेपाल स्वतन्त्र […]