काठमाडौँ। काठमाडौँमा असोज २९ गतेदेखि राहदानी आवेदन सेवा सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना जारी गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट प्रवाह हुने राहदानी आवेदनसम्बन्धी सेवा भोलिदेखि सुरु गर्न लागेको जानकारी दिएको हो । उक्त सेवा जेनजी प्रदर्शनपछि स्थगित हुँदै आएको थियो । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना […]