एजेन्सी । अस्ट्रेलियामा देशभर सञ्चालित मानसिक स्वास्थ्य सहायता केन्द्रमार्फत १० लाखभन्दा बढी युवाले मानसिक स्वास्थ्यसम्बन्धी सेवा प्राप्त गरेका छन् । अस्ट्रेलिया सरकारले बुधबार यसबारे जानकारी दिएको हो । राष्ट्रिय मानसिक स्वास्थ्य सहायता दिवसका अवसरमा जारी विज्ञप्तिमा मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामसम्बन्धी सहायक मन्त्री एम्मा म्याकब्राइडले देशभरका १७६ वटा केन्द्रमार्फत ९५ लाखभन्दा बढी निःशुल्क परामर्श सेवा […]