अछाम । अछाममा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । ढकारी गाउँपालिका–१, बासल्ला निवासी ३२ वर्षीय बिर्खे बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय सालटोक्टा बजारबाट घर फर्कने क्रममा शुक्रबार (कात्तिक २७) राति बुढा बासाल्लानजिकैको भीरबाट लडेर १५० मिटर तल खसेका थिए । उनीसँगै आएका सोही ठाउँका ३१ वर्षीय गणेश बुढा पनि […]