काठमाडाैँ । इजिप्टको राजधानीको दक्षिणमा आइतबार दुई रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका अधिकारीहरूले बताएका छन् । इजिप्टको रेलवे अधिकारीका अनुसार गिजाबाट फायुमतर्फ जाँदै गरेको एउटा रेल कायरोबाट दक्षिणतर्फ जाँदै गरेको अर्को रेलको पछाडिको भागमा ठोक्किएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार प्रारम्भिक क्षतिको विवरण अनुसार अहिलेसम्म चार […]