फिफा र एएफसीका अध्यक्षसँग मन्त्री पोखरेलको छलफल, एन्फामाथिको प्रतिबन्ध फुकाउन पहल

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का शीर्ष अधिकारीहरूलाई भेट गरेका छन्।