गृहमन्त्री अर्यालले भ्रष्टाचारी र हत्यारालाई कारबाही गर्नुभएन् : सुदन गुरुङ

काठमाडौँ । जेनजी अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कामप्रति चर्को असन्तुष्टि जनाएका छन् । अर्यालले जनताको भरोसा पूरा गर्न नसकेको उनको आरोप छ । आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको सन्देशमा गुरुङले गृहमन्त्री अर्यालको कार्यशैलीप्रति असन्तोष प्रकट गर्दै देशका लागि अनुकूल परिणामहरू नदेखिएको दाबी गरेका छन् । ‘तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभएको छैन । […]