चार घन्टापछि सुचारु भयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

एयरफिल्ड लाइटिङ सिस्टममा प्राविधिक समस्या आएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब चार घन्टापछि सञ्चालनमा आएको छ। 'एयरफिल्ड लाइटिङ सिस्टम'