काठमाडौँ । सरकारी अभिलेखमै कीर्ते गरेर वास्तविक जग्गाधनीको ११ कठ्ठा २ धुर जग्गा भूमाफिया र मालपोतका कर्मचारीले अर्काको नाममा दर्ता गरी बेचबिखन गरेको पाइएको छ । सर्लाहीको साविक सोकनाहा गाविसस्थित जग्गा हडप्ने योजनामा संलग्न रहेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानले सो स्थिति बाहिर आएको हो । सो स्थानको कित्ता नम्बर ६२ को ०–११–२ […]