मुठ्ठिमा घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे–मैले के बिराएँ?

नेपालमा इमान्दार भएर जागिर खाएर बस्न साह्रै गाह्रो भएको समेत उनले उल्लेख गरेका छन्।