राजसंस्था पुनर्स्थापनाका लागि आवश्यक परे बलिदानी दिन तयार छु : कांग्रेस नेता भण्डारी

२ मंसिर, काठमाडौं । सनातन हिन्दु राष्ट्रको एजेन्डा उठाउँदै आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले राजसंस्था पुनर्स्थापनाको लागि आफू कुनैपनि हदसम्म जान तयार रहेको बताएका छन् । मंगलबार काठमाडौंमा ‘जेन–जेड अलायन्स फर मोनार्की’ले आयोजना गरेको …