काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै किसिमको आणविक ‘ब्लाकमेल’ सह्य नहुने चेतावनी दिएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पाकिस्तानलाई आफ्नो मुलुकले कुनै किसिमको आणविक ब्लाकमेल नसहने चेतावनी दिएका हुन् । उनले ‘पानी र रगत एकसाथ नबग्ने’ दोहो¥याउँदै आणविक हतियारको आवरणमा आतंकवादलाई स्वीकार गर्न नसकिने समेत उल्लेख गरे । प्रधानमन्त्री मोदीले पाकिस्तानसँग […]