चुनावमा भाग लिन प्रधानमन्त्रीको प्रस्ताव, जनमतबाट नभाग्ने एमाले नेताको तर्क

बर्तौलाले एमाले जनतामाँझ गएर जनताबाट चुनिने कुरामा कहिल्यै विमति नराख्ने भए पनि यो सरकारको वैधतामाथि नै एमालेले पहिलोपटक प्रश्न उठाएका हुँदा एक्लै हुँदा पनि प्रश्न उठाइरहने बताएको जानकारी दिए ।