चुनाव हुँदैन भन्नेलाई कामले जबाफ दिने हाे- गृहमन्त्री अर्याल
'हाम्रा छोराछोरीले हाम्रो कार्यसम्पादनको शैलीमा यत्रो प्रश्न उठाइसकेपछि पनि हामी नसच्चिने हो, एकले अर्कालाई दोषारोपण गर्ने, सहीलाई सही र खराबलाई खराब नभनी आफ्नो अनुकूलतामा ब्याख्या गर्दै जाने हो भने फेरि अर्को दुर्घटना नहोला भन्न सकिन्न।'