आफू पढ्न जाने शिक्षण संस्थाको आधिकारिकता यकिन गरेर मात्र एनओसी लिन शिक्षा मन्त्रालयको आग्रह

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफू अध्ययन गर्न जाने विश्वविद्यालयको आधिकारिकता र वरीयता सूची यकिन गरेर मात्रै वैदेशिक अध्ययन स्वीकृतिपत्र एनओसी लिन आग्रह गरेको छ ।