महिला उद्यमी महासंघका नवनिर्वाचित पदाधिकारीलाई नेपाल उद्योग परिसंघद्वारा स्वागत

नेपाल उद्योग परिसंघले महिला उद्यमी महासंघ नेपालका नवनिर्वाचित अध्यक्ष तथा कार्यकारी समिति सदस्यहरूलाई बधाई एवं स्वागत गरेको छ। परिसंघको कार्यालयमा आयोजित कार्यक्रममा महिला उद्यमशीलता प्रवर्द्धन र समग्र आर्थिक विकासका लागि दुवै संस्थाबीच सहकार्यलाई थप सुदृढ बनाउने विषयमा जोड दिइएको थियो। कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले महिला उद्यमशीलताको विकास बिना […]