काठमाडाैं। नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि विजयी हुनुभएको छ। एमालेकाे ११औं राष्टिय महाधिवेशन अन्तर्गत काठमाडाैंकाे भृकुटीमण्डपमा बिहीबार सम्पन्न भएकाे मतगणनाकाे सार्वजनिक मतपरिणामले अध्यक्षका प्रतिष्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली लगातार तेस्रो पटक अध्यक्ष निर्वाचित हुनुभएको हो। कुल खसेको २ हजार २ सय २७ मत मध्ये ओलीले १ हजार […]