सडकमार्ग खुलेको १७ वर्षपछि भिरकाटे–दोवा सडक स्तरोन्नति

अन्नपूर्ण गाउँपालिका-१ भिरकाटेदेखि दोवा जोड्ने सडकमार्ग खुलेको १७ वर्षपछि स्तरोन्नति सुरु गरिएको छ।