कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बस्ने
२४ माघ, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बोलाएको छ ।
कांग्रेसले आइतबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बोलाएको हो ।
बैठक आइतबार बिहान ८ : ३० बजे बस्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद …