महिलाप्रति अनुदार आईटी क्षेत्र

भैंसेपाटी, ललितपुरकी एलिना कक्षपतिले सूचना-प्रविधि (आईटी) क्षेत्रमा काम गरेको १६ वर्ष भयो। सूचना-प्रविधि विषयमा स्नातक गरेलगत्तै सफ्टवेयर एडमिन नेपाल कम्पनीमा कनिष्ठ कर्मचारीमा भर्ना भएकी उनले त्यहाँ ६ वर्ष र कोड पिक्सेल्ज मिडिया कम्पनीमा परियोजना तथा उत्पादन व्यवस्थापक भएर १० वर्षभन्दा बढी काम गरिन्। यति लामो अनुभव सँगालेकी उनी तीन महिनाअघि आफ्नै नाममा स्टार्टअप कम्पनी दर्ता […]