नेसनल लाइफ इन्स्योरेन्सको ३८औं साधारण सभाले पारित गर्‍यो लाभांश

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को लागि कम्पनीको चुक्ता पुँजीको ८.५ प्रतिशतका दरले नगद लाभांश र ४ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।