इजरायली हवाई आक्रमणबाट पूर्वी लेबनानमा क्षति

काठमाडाैं । इजरायली लडाकु विमानहरूले पूर्वी र दक्षिणी लेबनानमा हवाई आक्रमण गर्दा आवासीय क्षेत्रहरूमा ठूलो क्षति पुगेको छ । लेबनानी सुरक्षा स्रोतकाअनुसार पश्चिम बेका क्षेत्रका सोहमोर र मघघारा शहरहरूमा १२ वटा मिसाइल प्रहार गरिएको थियो । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीकाअनुसार चारवटा भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने आसपासका घर, सवारी साधन र व्यापारिक […]