६८ दल‚ ३४ सय ८४ उम्मेदवार मैदानमा

काठमाडौँ। आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि देशभर तीन हजार ४८४ जनाले उम्मेदवारी मनोनयन गरेका छन्। ६८ वटा राजनीतिक दल विभिन्न क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएका छन्। निर्वाचन आयोगका अनुसार राजनीतिक दलबाट दुई हजार २९७ र स्वतन्त्रबाट एक हजार १८७ जनाले प्रत्यक्षतर्फको चुनावका लागि उम्मेदवारी दिएका छन्। प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्न ३९५ जना महिला छन्। तीमध्ये […]