नवलपरासी-२ : जिल्लिए कँडेल, कांग्रेसको आधिकारिक उम्मेदवार बने थापा
८ माघ, बुटवल । नवलपरासी पश्चिमको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट दुई जनाले उम्मेदवारी दर्ता गरेकामा भीमबहादुर थापा भरतको उम्मेदवारी कायम भएको छ । यहाँ पूर्व गृहराज्यमन्त्री देबेन्द्रराज कंडेल र सुनवल नगरपालिकाका पूर्वमेयर थापाले …