स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भएको खुसियालीमा गेटामा दीप प्रज्ज्वलन

दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुसियालीमा दीप प्रज्ज्वलन गरिएको छ । विश्वविद्यालय अगाडि दशरथचन्द स्वास्थ विज्ञान विश्वविद्यालय संघर्ष समितिको आयोजनामा दीप प्रज्ज्वलन गरिएको हो ।