काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’ अन्तर्गतको उज्बेकिस्तानसँगको खेलमा नेपाल ३–१ ले पछाडि परेको छ । उज्बेकिस्तानको टोलीले ४० औं मिनेटमा पेनाल्टी मार्फत तेस्रो गोल गरेको हो । यसअघि नेपालकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले २५ औं मिनेटमा गोल गर्दै नेपाललाई २–१ को अवस्थामा पुर्याएकी थिइन् । खेल सुरु भएको दोस्रो मिनेटमा […]