इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी भिडियो प्रसारण गर्नेहरू विरुद्ध कडा कारबाही थालेको छ। इरानी आक्रमणसम्बन्धी भिडियो सामाजिक सञ्जालमा शेयर गरेको आरोपमा तीन नेपालीसहित आप्रवासी कामदारहरू संयुक्त अरब इमिरेट्स (यूएई)मा पक्राउ परेका छन्। यस क्रममा विभिन्न देशका नागरिकसँगै तीन नेपाली पनि पक्राउ परेका त्यहाँ महान्यायाधिवक्ता कार्यालयले जनाएको छ। पक्राउ पर्ने नेपालीको […]